साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित


८ पौष, काठमाडौं । बंगलादेशमा सम्पन्न प्रथम महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा नेपालले पुरानो प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।

बंगलादेशको कक्स बजारमा बिहीबार भएको खेलमा भारतसँग १-0 ले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भयो । भारतका लागि खेलको ६६ औं मिनेटमा सुस्मिता मल्लिके निणर्यक गोल गरे ।गत वर्ष बंगलादेशमै सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदको फाइलनमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s