सुम्बु खोला जलविद्युतका लागि समिति


पुस ८ (सोलु अनलाइन) – राम संघर्ष किरातीको अध्यक्षतामा सुम्बुखोला लघुजलबिद्युत आयोजना देउसाको निर्माण समिति गठन गरिएको छ । बुधबार सम्पन्न उपभोक्ताहरुको भेलाले किरातीको अध्यक्षतामा २२ सदस्यीय निर्माण समिति गठन गरिएको हो ।

१५ किलोवाट क्षमताको सो योजनाबाट देउसा गाविसको वडा नम्बर ५, ६, ७ र ८ का गरी करिव ३ सय घरधुरी लाभान्वित हुने जनाइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s