नेपाली नक्कली नोटसहित एक जना पक्राउ


राजु अधिकारी, झापा, पुस १०- शुक्रबार राति बिर्तामोडको होटेल कञ्चनमा छापा मारी प्रहरीले नक्कली नेपाली नोटसहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरका हेमराज नेम्वाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। नेम्वाङसँग १ सयको १२४ थान, ५ सयको ६४ थान र १ हजारको ६७ थान गरी १ लाख ११ हजार ४ सय रुपियाँ बरामद गरेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s