लुक्लामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्वागत


पौष-१७,सोलुअनलाइन । फ्रेन्डशिप युथ क्लब उपशाखा चौरिखर्क-८ लुक्लाले भ्रमण वर्ष-२०११ को अवसर पारेर लुक्ला एयरपोर्टमा आउने प्रत्येक स्वदेशी तथा विदेशी पर्यटकहरुलाई चिया तथा विस्कुटले आज अर्थात जनवरी १ को दिन स्वागत गरेको छ ।

लुक्लाको मौसम खराब भएको कारण अन्य एयरलाईन्सहरु नगए पनि हेलिकप्टर मार्फत लगभग स्वदेशी तथा विदेशी गरी ३०० भन्दा बढी पर्यटक लुक्ला एयरपोर्टमा ओर्लेका थिए। सोलुखुम्बुको माथिल्लो भेग अथवा लुक्ला भन्दा माथि भ्रमण गर्न आउने पर्यटकहरुलाई स्वागत तथा पर्यटन प्रवर्दन गर्नको लागि यो चियापन कार्यक्रम राखेको कुरा क्लबका अध्यक्ष नाम्गेल शेर्पाले सोलुअनलाईनलाई बताउनु भयो । प्रचार प्रसारको लागि लुक्ला एयरपोर्टमा स्वागत व्यानर तथा तुलहरु टगिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s