Please visit blow given link for soluonline


Click here to visiti  www.soluonline.com

Advertisements

ब्रिटिस गोर्खा कप उपाधि थ्रिस्टारलाई


काठमाडौं, पुस १० – सर्वाधिक पुरस्कार राशिको ब्रिटिस गोर्खा कपको उपाधि थ्रिस्टार क्लबले जितेको छ। शनिबार काठमाडौं रङ्गशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै थ्री स्टारले १० लाख रुपियाँको पुरस्कार जितेको हो। Continue reading

नेपाल स्वास्थ्य प्राबिधिक संघ गठन


१० पुस (सोलु अनलाइन) – पुष्पबाबु बस्नेतको अध्यक्षतामा नेपाल स्वास्थ्य प्राविधक संघ सोलुखुम्बुको नयाँ कार्यसमिती गठन भएको छ । संघको शुक्रबार सम्पन्न प्रथम जिल्ला सम्मेलनले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती छनौट गरेको हो । संघको उपाध्यक्षमा ल्हेमी लामा, सचिव सुर्य श्रेष्ठ,  कोषाध्यक्ष रामकुमारी राई र सह–सचिवमा टंकनारायण श्रेष्ठ चयन हुनुभएको छ । Continue reading

अखिलको उपत्यका बन्द १२ बजेपछि सकियो


काठमाडौँ, पुस ९ – सरकारको नेतृत्व गरिरहेको एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले गरेको उपत्यका बन्द अहिले मध्याह्न १२ बजेपछि कोणसभा आयोजना गरी सकिएको छ। बन्दका कारण सडकमा कम सवारी साधन गुडेका थिए। बन्द गराउँदै हिँडने २ सय जनालाई प्रहरीले पक्रेको अखिलले जनाएको छ। Continue reading

अनमिनको सम्पत्ति नेपालमै रहनसक्ने


काठमाडौं, पुस ७  – राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले अनमिनले प्रयोग गर्दै आएका उपकरण तथा गाडीहरु नेपाल सरकारले ऋण सहयोगका रुपमा लिन सक्ने र पछि त्यसलाई सहयोगका रुपमा हस्तान्तरण गर्न सकिने बताएकी छिन्। Continue reading

लैंगिक हिंसा विरुद्ध सल्लेरिमा याली


सल्लेरी/सोलुअनलाइन । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन शुक्रवार सल्लेरिमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “घरेलु हिंसा मुक्त नेपालको निर्माण गरौं” भन्ने नाराका साथ जिल्ला विकास समितिको प्रागणबाट शुरु भएको र्‍याली सल्लेरी बजार परिक्रमा गरि जिविस समिक्षालयमा पुगेको थियो । Continue reading