सोलुअनलाईन डटकमको सुचारुमा हुन गएको प्रविधिक समस्याप्रती हामी क्षमाप्रार्थी छौ


सोलुअनलाइन डटकमको सर्भरमा केहि प्राविधिक समस्या आएको कारण हामीले सुचारु गर्न नसकेकोमा हामी क्षमापार्थी छौं यसबाट पर्न गएको असुबिधा प्रति सम्पूर्ण पाठक वर्ग तथा विज्ञापन दाताहरु प्रति हामी क्षमा चाहन्छौं । हामी प्रयासरत छौ र चाडै यो समस्याको समाधान गर्ने छौं । धन्यवात !!!

बौद्ध यूल्तेङमा शेर्पा भाषा र सस्क्रिती सम्बन्धि कक्षा सन्चालन


-छिरिङ तेन्जिङ शेर्पा

काठमाण्डौ, श्रावण ८,बौद्ध यूलतेङ (आरुबारी) क्षेत्रमा बिभिन्न जिल्लाहरुबाट आई स्थायी रुपमा बसोबास गर्ने शेर्पा समुदायको बालबालीका देखि ब्रिद्द सम्मको ब्याक्तिहरुलाई शेर्पा भाषा र सँस्क्रिति सिकाउने कार्यको थलानि भएको छ। भाषा धर्म र साँस्क्रिति लोप हुँदै गैरहेको अहिलेको अवस्थलाई मध्यनजर गर्दै केहि समय अगाडि मात्र यस क्षेत्रको शेर्पा समुदायहरुको हितार्थ स्थापना भएको “च्यारुङ खस्योर शेर्पा युवा क्लव” को अघुवाईमा यो कार्यक्रमको शुरुवत भएको हो। साँस्थाको साँस्थापक अध्यक्ष श्री देण्डि लामा (शेर्पा)को सभापतित्वमा सम्पन्न Continue reading

एभरेष्ट म्याराथनमा फुर्बाको लगातार दोस्रो जित


विजेता धावकहरुसगरमाथा आधार शिविरबाट नाम्चे बजारसम्मको दौड खोटाङ जिल्ला निवासी २२ वर्षीय फुर्वा तामाङले तीन घण्टा ४१ मिनेट २० सेकेण्डमा पूरा गरे। दुई वर्षमा भएको लगातार दोस्रो जितपछि बोल्दै उनले अर्को सालपनि जित्ने अठोट सुनाए। उक्त म्याराथन ५,३६० मीटरको उचाइमा रहेको आधार शिविरबाट शुरु भइ खुम्बु हिम क्षेत्र, सगरमाथा, र ल्होत्से क्षेत्र हुँदै ३,४५० मीटर उचाइमा रहेको नाम्चेमा टुंगिएको थियो। उक्त क्षेत्रमा हिउँका चिप्ला बाटा, लालीगुराँसका जंगल, प्राकृतिक झरना तथा अप्ठेरा पुलहरु पार गर्नु पर्ने भएकाले सो दौडलाई संसारकै सबैभन्दा कठिन मध्ये एकको रुपमा लिइन्छ। Continue reading

बुङमा गोष्ठी


गरिवी निबारण कार्यक्रमको आर्थिक सहयोगमा पहाडी विकास तथा संरक्षण समुह बुङ्गले बुधबार योजना तर्जुमा गोष्ठीको आयोजना गरेको  छ । छेस्काम गाउ विकास समितीका सचिव चन्द्र प्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा आउँदो गाउ परिषदबाट गरिवी निबारण कोषको कार्यक्रमलाइ गाविसको कार्यक्रमको रुपमा अनुमोदन गर्ने नीतिगत निर्णर्य भएको छ । Continue reading