च्याउँ खाँदा बिरामी


लुक्ला, सोलुखुम्बु, साउन १० (सोलु अनलाइन) – जंगलबाट ल्याएको च्याउ खाँदा चौरीखर्क ८ लुक्ला सोलुखुम्बुका कर्मा शेर्पाको परिवारका ४ जना सदस्य बिरामी भएका छन् । च्याउ खाएपछि बिरामी भएका उनिहरुको पासाङ्ग ल्हमु निकोलनीकी अस्पताल लुक्लामा उपचार भईरहेको छ । बिरामी हुनेहरुमा कर्मा शेर्पा, वहाँकी श्रीमती डोमा शेर्पा र वहाँको घरमा बसेर ज्यामी काम गर्दै आउनुभएका ग्याल्जेन शेर्पा र पेम्बा शेर्पा रहेका छन् । बिरामी मध्ये १ जनाको अबस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

Leave a comment