खुम्बुवान राज्य नभए हतियार उठाउने – खुम्बुवान


मङ्सिर-१०,सोलुअनलाइन । नेपाल संघियतामा जाँदा खम्बुवान राज्य नबनाए हतियार उठाउने खम्बुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको छ । खोटाङको सदरमुकाम दिक्तेलमा हिजो  केन्द्रीय सदस्य विश्वास खम्बुवानले पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् ।

अहिले तयार पारिएको प्रारम्भिक मस्यौदामा उल्लेख भएजस्तो किरात राज्यले सबै खम्बुवानीलाई अधिकार सम्पन्न नबनाउने भएकाले मोर्चाले खम्बुवान राज्यको माग गरेको खम्बुले बताएका छन । सम्मेलनमा मंसिर २१ र २२ गते दिक्तेलमा पहिलो जिल्ला सम्मेलन गर्ने मोर्चाले जानकारी गराएको छ ।

 

सम्मेलनमा मंसिर २१ र २२ गते दिक्तेलमा पहिलो जिल्ला सम्मेलन गर्ने मोर्चाले जानकारी गराएको छ ।

 

Leave a comment